पिरती आफै हुँदो रहेछ

सुनिता घिमिरे, महिला अध्यक्ष, नेपाल टेड युनियन कांगे्रस, प्रदेश–१ क्रान्तिकारी स्वभावकी सुनिता घिमिरेलाई विराटनगरमा अलराउन्डर भनिँदो रहेछ । राजनीति, समाजसेवा र शिक्षण पेसामा आबद्ध घिमिरे कुनै समय खेलाडी थिइन् । गायन क्षेत्रमा पनि उनको लगाव त्यत्तिकै छ । साहित्य लेखन, मोडलिङलगायत हरेक क्षेत्रमा उनको उपस्थिति भेटिन्छ । राष्ट्रियताले ओतप्रोत गीत लेखनमा पनि उनको रुचि त्यत्तिकै … Continue reading पिरती आफै हुँदो रहेछ